Tag: #Sansad

विमानस्थल तोडफोड गर्ने सांसद पक्राउ

काठमाडौं। जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको अभियोगमा प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले सांसद साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो। काठमाडौंबाट…