#Sapkota Dhurba

#Social

ध्रुबको पसलका सेलिब्रेटी ध्रुव सापकोटाको खुल्ला लाइब्रेरी पसलको बेग्लै मज्जाको व्यवहार

काठमाडौ। ध्रुबको पसल भनेपछि काठमाडौमा पत्रिका हेर्ने र किन्ने पाठकहरुको लागि नयाँ नाम होइन। विगत ३१ बर्षदेखि निरन्तर काठमाडौको डिल्लीबजार बाटुलेघर जाने मोडमा सञ्चालन भैरहेको छ। ध्रुवको पसलमा पत्रिका हेर्न जाने तथा किन्न जानेहरु धेरै नै रमाउने गरेको पाइएको छ। […]