
सरोत्तमको विस्तारै मज्जाले छाउने सोच
काठमाडौं। फरक सोच र फरक अभिनयका धनी अभिनेता सरोत्तम चित्रकारको सोच कलाकारिता क्षेत्रमा विस्तारै मज्जाले छाउने हो। यसले गर्दा पनि अभिनेता चित्रकारलाई हतार–हतारमा आम कलाकार जस्तो फड्को मारेर अगाडि बढ्ने सोच छैन्। सिम्पल थिङकिङ हाइ लिभिङ स्टाइलमा कलाकारिता गर्दैआएका चित्रकारको […]