Month: January 2020

लायन्स चाबहिलमा सामूहिक बेल–विवाह

काठमाडौं। लायन्स तथा लियो क्लब चाबहिलको आयोजनामा सामूहिक बेल–विवाह संपन्न भएको छ। चावहिलको लामपोखरीस्थित लायन्स तथा लियो क्लबको कार्यालय भवन परिसरमा बुधवार र विहीवार सामूहिक बेल–विवाह कार्य संपन्न भएको हो।…

कोरोना भाइरसको महामारी आतंक भएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

काठमाडौं। कोरोना भाइरस चीनका ३१ प्रान्त तथा स्वशासित क्षेत्रमा फैलिसकेको छ। कोरोना रोग नियन्त्रणका लागि चीनका सबै क्षेत्रबाट हुवेइमा स्वास्थ्यकर्मीहरु पुगेका छन्। बेइजिङबाट मात्र ७ हजार स्वास्थ्यकर्मीहरु हुवेइ पुगेको साउथ…

जोस्नाको परिवार प्रेममा ट्याटुको रहस्य

काठमाडौ। नेपाली चलचित्रकी सदावहार नायिका जोस्ना फुयांल परिवारप्रेमी नायिकाको रुपमा देखिएकी छन्। श्रीमान तथा छोरा–छोरी प्रेमी नायिका बनेकी छन्। श्रीमान रुपक फुयाँल तथा दुई छोरी र एक छोरालाई अत्यन्त माया…

चीनको नाका रसुवामा एक महिलामा कोरोनाभाइरसको संक्रमण

रसुवा। चीनसंग जोडिएको जिल्ला रसुवामा एकजना महिलामा ‘कोरोनाभाइरस’को संक्रमण भएको आशंका गरिएको छ। जिल्ला अस्पताल रसुवाले चीनको केरुङबाट फर्किएकी एक महिलामा कोरोनाभाइरस संक्रमण भएको आशंका गरेको हो। माघ पहिलो साता…

१४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस संपन्न–निःशुल्क रगत पाउनु नैसर्गिक अधिकार

काठमाडौं। प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु समाजिक दायित्व–कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडितपक्षको नैसर्गिक अधिकार हो भन्ने मूल नाराकासाथ १४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ। बुधवार बिशेष समारोह…

बलिउडमा नेपाली नायिका अदिती बुढाथोकीको व्यापकता

काठमाडौं। नेपाली चलचित्रकी नायिका अदिती बुढाथोकी बलिउडमा भाइरल जस्तो बन्न थालेकी छन्। बलिउडका प्राय समाचार माध्यमहरुले अदितीलाई विशेष स्थान दिन थालेको छ। नेपाली फिल्म ‘कृ’मा अनमोल केसीको जोडीको रुपमा डेब्यू…