Month: January 2020

सर्वाधिक विधाको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड माघ १० गते

पाटन । बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसन्सको आयोजनामा सर्वाधिक विधाको अवार्ड भएको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को मिति तय भएको छ। संसार क्रियसन्सले जारी…

आमाघरकी आमा दिलशोभा आमाले दृष्टिविहिनहरुका लागि ४० घर–टहरा बनाइदिने

काठमाडौ। हजुरआमाहरुकी पनि आमाको रुपमा ख्यातिप्राप्त समाज–सेवी दिलशोभा श्रेष्ठले नयाँ बर्ष सन् २०२० को अवसरमा नयाँ कार्यको घोषणा गरेकी छन्। आमाघरकी आमाको रुपमा पनि व्यापक ख्याति कमाएकी आमा दिलशोभा श्रेष्ठले…

जनही नगद १ लाखको भरतलाल र पुष्करलालका नाममा अवार्ड घोषणा

काठमाडौं। नेपालका प्रसिद्ध समाजसेवी तथा व्यवसायी स्वर्गीय भरतलाल श्रेष्ठ र ख्यातिप्राप्त सञ्चार उद्यमी तथा व्यावसायिक पत्रकारिताका धरोहर कामना प्रकाशनका संस्थापक प्रधान सम्पादक तथा प्रकाशक स्वर्गिय पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज…

अमेरिकामा नयाँ बर्ष २०२० को अत्यन्त आकर्षक नेपाली ग्ल्यामर क्यालेण्डर

वासिङटन डीसी। अमेरिकाको विश्वविख्यात नेपाली इभेन्ट म्यानेजमेन्ट ग्रुप आर एण्ड आर कंपनीले अमेरिकामा नयाँ बर्ष २०२० को अवसरमा अत्यन्त आकर्षक नेपाली ग्ल्यामर क्यालेण्डर प्रकाशनमा ल्याएको छ। वासिङटन डीसी स्थित तन्दुरी…

नेपाल भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ–२० लाख पर्यटक आउने

काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को बुधबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ। राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको भ्रमण वर्षको बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा औपचारिक शुभारम्भ गरेकी हुन्।…