Tag: #Satya Narayan Bahadur Shrestha

पत्रकार एकताका प्रतिक सत्यनारायण वहादुर श्रेष्ठको जन्म–जयन्तीमा इतिहास मेटाउने प्रयासको विरोध

ललितपुर । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण वहादुर श्रेष्ठको जन्म जयन्ती मनाउने परम्पराको थालनी भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा आइतवार ललितपुरको मानभवनमा सत्यनारायण वहादुर श्रेष्ठको १ सय…