
साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हत्या–इजरायलस्थित नेपाली राजदूतावासको गम्भीर ध्यानाकर्षण
इजरायल । हालै साईप्रसमा सामान्य विवादपछिको आवेशपूर्ण वारदातमा रत्ननगर–११, चितवन, नेपाल स्थायी ठेगाना भएका हाल साईप्रसको सिटी युनिटी कलेजमा अध्ययनरत विद्यार्थी विवेक अमगाईको हत्या भएको छ। यस दुःखद घटनाप्रति इजरायलस्थित नेपाली राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। त्यस घटनामा ज्यान […]