Tag: Sawan

साउन महिना हरियो महिना–सोमवारे साउनमा ढोकैवाट मात्र पूजाआजा–मन्दिरमा प्रवेश निषेध

काठमाडौं। साउन महिनालाई हरियो महिनाको रुपमा पनि हिन्दू संस्कार अनुरुप लिइने गरेको छ। बर्षाको कारण सारा जगत नै हरियाली नै हुने भएको कारण हरियो महिनाको रुपमा साउनलाई लिइने गरेको हो।…