#Shilashma Hamal Malla

#Entertainment #Fashion

मलेशियामा आयोजित मिसेस टुरिजम एम्बेस्डरको फाइनलमा नेपाली चेली शिलास्मा हमाल मल्लको शानदार जित

काठमाडौं। मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० को फाईनलमा नेपाली चेलीको जित भएको छ। उक्त ताज नेपाली चेली शिलास्मा हमाल मल्लले शानदार रुपमा जितेकी हुन्। शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता बनेकी हुन्। उक्त विशेष कार्यक्रममा […]