Tag: Shivapuri

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा विहानैवाट डढेलो-सांझमामात्र नियन्त्रणमा आयो

काठमाडौं। काठमाडौंको बूढानिलकण्ठ नगरपालिका वडा नंबर २ स्थित तैलुङ जंगल क्षेत्रमा डढेलो लागेको छ। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा विहानैवाट डढेलो लागेको हो। जसको नियन्त्रण सांझमा भएको छ। नेपाली सेनाको अथक…