Tag: #Short movie of Nepal

चित्र–बिचित्रको गजबको रमाइलो कमेडी सिरियल चित्र–बिचित्रको पहिलो एपिसोड (With Comedy Film Chitra Bichitra)

काठमाडौ। जे देखिन्छ त्यो हुन्न । जे हुन्छ त्यो देखिन्न। यो समाजको चित्र,जसलाई आफ्नो थान्छौ। असल र राम्रो मान्छौ। हुन्छ त्यो नै बिचित्र अनि चित्र बिचित्र। मानिसको सामाजिक जीवनमा यिनै…