Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Sidha Baba

#Crime

बलात्कारी बाबा ३ लाख धरौटीमा रिहा

काठमाडौं। बलात्कारी बाबाको रुपमा व्यापकता पाएका सिद्धबाबा धरौटीमा रिहा भएका छन्। आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी ३ लाख धरौटीमा रिहा भएका हुन्। सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ […]