Tag: #Srijana Tripathi

आकस्मिक हर्ट–एटेक्टका कारण निधन भएका प्रचण्ड पुत्र प्रकाशको पशुपतिमा अन्त्येष्टि–प्रकाशको जेठी श्रीमती अस्पतालमा नै बेहोश

  काठमाडौ। आकस्मिक हर्ट–एटेक्टका कारण निधन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आर्यघाटमा दाहालले छोरा प्रकाशलाई दागबत्ती दिएका छन्। त्यसअघि प्रकाशप्रति विभिन्न…