Tag: State Minister of Nepal

राज्यमन्त्री रामबीर मानन्धर गीत गायनमा मनमगन–काराओके इन्टरमेन्टको उदघाटन

काठमाडौं। नेपालका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको हिजोआज गीत गायनमा पनि व्यस्तता बढेृको छ। राज्यमन्त्री भएतापनि कुनैपनि सभा तथा समारोहमा गीत गाएर मनोरञ्जन दिने रामबीर मानन्धरको अदभूत प्रतिभा रहेको छ।…