Tag: #Surya Binayak

नयाँ बजारमा श्री सूर्य विनायक मन्दिर निर्माण र प्राण प्रतिस्थापन

काठमाडौ। काठमाडौको नयाँ बजारस्थित बैद्य गल्ली र बेखा गल्ली वीचको दोवाटोमा श्री सूर्य विनायक मन्दिरको प्रतिस्थापन भएको छ। विहीवार आयोजित कार्यक्रममा बैद्य गल्ली र बेखा गल्ली समुदायको आयोजनामा मन्दिरको प्राण–प्रतिस्थापन…