#Sushila Raymaghi

#Entertainment

अवालको रगत सुशीलाको पेटिकोटमा परेपछि निर्मातालाई जरिवाना

काठमाडौं। पूर्व नेपाल प्रहरी सुन कुमार अवाललाई प्रहरी भन्दा मेकअप आर्टिष्टको रुपमा धेरैले चिन्ने गरेको छ। नेपाल प्र्रहरीको प्रहरी अनुरोध कार्यक्रमको मेकअप आर्टिष्ट पदमा कार्यरत भएको कारण प्रहरी भन्दा बढी मेकअप आर्टिष्ट भनेर चिनिएको हो। पचासको दशकमा नेपाल टेलिभिजनमा हिट […]