
छोरीको हातवाट भारतीय पूर्व विदेश मन्त्री सुषमा स्वराजको दाह संस्कार
काठमाडौं। भारतीय जनता पार्टी (बीजेपी) की वरिष्ठ नेता तथा विश्वप्रसिद्ध चर्चित भारतीय पूर्व विदेश मन्त्री सुषमा स्वराजकौ राजकीय सम्मानका आज बुधवार अंतिम संस्कार गरिएको छ। भारतीय स्थापित मान्यताको विपरीत दिवगंत सुषमा स्वराजकी सुपुत्री बांसुरी स्वराजले अंतिम संस्कार गरेकी छन्। भारतीय […]