Tag: #Swoniga Social Work

स्वनिगःको आयोजनामा ४० जना बृद्ध–बृद्धाहरुलाई सामाजिक भोजन–सवै सुखी र खुशी

काठमाडौ। जन्मदिन तथा कुनै उत्सव र आफ्ना प्रियजनका सफलतामा ठूलो भोज–भतेर गर्ने प्रचलन क्रमिक रुपमा घट्न थालेका छन्। महंगो खर्चमा उत्सव मनाएर निस्फिक्री रक्सी खाएर धुम मचाउने विकृत प्रचलनलाई त्याग्दै…