Tag: #Taitanic

टाइटानिकका हिरोले टाइम मेसिन बनाउने

काठमाडौं। विश्व विख्यात विज्ञान कथाका लेखक एचजी वेल्सको चर्चित उपन्यास ‘टाइम मेसिन’माथि चलचित्र बन्ने भएको छ। ‘टाइटानिक’ चलचित्रवाट विश्वव्यापी ख्याति कमाएका हलिउड सुपरस्टार लियोनार्डो डिकाप्रियोले उक्त उपन्यासमाथि चलचित्र बनाउन लागेका…