
कोटेश्वरको तारकेश्वर मन्दिरमा कोरोनाको महामारी अन्त्यका लागि पूजापाठ र प्रार्थना
–सुनकुमार अवाल काठमाडौं। कोरोनाको कहरमा कतिपय मठ–मन्दिरमा नित्यपूजा वाहेक भक्तजनहरुको दर्शन तथा पूजापाठ लगायतका कार्यहरुमा रोक लगाएका छ। तर, काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर भाटभटेनी पछाडिको दीपनगरमा धार्मिक निष्ठाको प्रतिक तारकेश्वर मन्दिरमा पूजापाठ भने रोकिएको छैन्। भौतिक सामाजिक दूरी […]