Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Tatopani Bhansar

#Political

लामो समयदेखि बन्द नेपाल र चीनको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार खुल्यो

काठमाडौं। नेपाल र चीन वीचको प्रमुख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी नाका पुनःसञ्चालनमा आएको छ। नेपालीहरुको महान पर्व दशैंको विदा सकेर खुलेकै दिन बुधवारदेखि तातोपानी नाका औपचारिक रुपमा पुनः सञ्‍चालनमा आएको हो। बाढीपहिराले तीन महिनादेखि बन्द भएर गत असोज १९ गते […]