Tag: #Teez Song Report

रेखा पौडेलको तीज गीतमा व्युटी थेरापिष्ट सुशिला थापाको धमाकेदार अभिनयको बहार

काठमाडौ। नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा नेपाली संगीत बजारमा तीज गीतको बाढी नै आउने गरेको छ। पहिला पहिला क्यासेट, सीडी, भीसीडी तथा डीभीडीमा आउने गरेको भएतापनि त्यो ट्रेन्ड…