Tag: #The Spangle Boarding High Scholl

दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुल स्थापनाको २३ औं बर्ष तथा अभिभावक दिवस संपन्न

काठमाडौ। राष्ट्रिय स्तरका प्रतिभावान विद्यार्थी जन्माउन सफल काठमाडौको डिल्लीबजार कालिकास्थान स्थित दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलले आफ्नो स्थापनाको २३ औं बर्ष तथा अभिभावक दिवस मनाएको छ। शनिवार आयोजित कार्यक्रममा नेपालका मानवअधिकारकर्मी…