Tag: Tihar 2078

भाइटीका भातृप्रेमको उत्साहमय स्नेह पर्व । नेपालीहरुको भातृप्रेमको अतुलनीय संस्कार ।।

काठमाडौं। दशेंपछिको महान पर्व तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका पर्व मनाउने गरिन्छ। यो बर्षको तिहारको अन्तिम दिनको भाइटीका पनि शनिवार खुशीयालीका साथ मनाउने कार्य भएको…