Tag: #TopDohari

गायक प्रकाश कटवालको टप राजधानी दोहोरी साँझ शुभारम्भ

काठमाडौं। काठमाडौं गोगंबु स्थित नयाँबसपार्कमा गायक प्रकाश कटवालले संचालनमा ल्याएको टप राजधानी दोहोरी साँझको शुभारम्भ भएको छ। नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल,काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल,बरिस्ठ गायक…