Tag: #UK Lock Down open

बेलायतमा लकडाउन अझ धेरै खुकुलो –पब, रेस्टुरेन्ट र होटल, सैलुन र सिनेमा हल पनि खुल्यो

लण्डन। कोरोनाभाइरस (कोभिड–१९) को महामारी संक्रमण बेलायतमा कम हुंदैगएपछि बेलायतको लकडाउन अझ धेरै खुकुलो बनाएको छ। करिब तीन महिनादेखि बन्द रहेका बेलायतका पब, रेस्टुरेन्ट र होटलहरू शनिबारदेखि सञ्चालनमा आएपछि बेलायतको…