Tag: UNESCO

अमेरिका पछि इजरायल पनि युनेस्कोवाट हट्ने

काठमाडौ। अमेरिका संयुक्त राष्ट्र संघको सांस्कृतिक संगठन युनेस्कोबाट हटेको लगतै इजरायल पनि हट्ने भएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युनेस्कोबाट अलग हुने तयारी शुरु गर्न विदेश मन्त्रालयलाई निर्देशन दिएका छन्।…