Tag: United Maobadi

एमाओवादी सहित १० माओवादी घटकवीच एकता–अव नेकपा माओवादी केन्द्र नामाँकरण

काठमाडौ। एकीकृत माओवादी सहित १० माओवादी घटकहरुबीचको एकता घोषणा बिहीबार गरिएको छ । एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राखिएको छ। बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल…