Tag: Upper House Election

एमालेवाट राष्ट्रियसभाको उपनिर्वाचनमा बादलको उम्मेदवारी–जेठ ६ गते उपनिर्वाचन

काठमाडौं। सतारुढ नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको छ। शुक्रबार बसेको नेताहरुको बैठकपछि गृहमन्त्री थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो। उम्मेदवारी तय भएलगत्तै…