Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Uttam KC

#Political

संविधान दिवसमा राजदूत डा.अञ्जान शाक्यदेखि कलाकार उत्तम केसीसम्मलाई विभूषण

काठमाडौं। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। छैटौ संविधान दिवसका अवसरमा आज शनिवार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दहालका […]