Tag: Vaccine of Coronavirus

भारतले नेपाललाई माघ ७ गते बुधवारवाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुदानमा दिने

काठमाडौं। भारतले माघ ७ गते बुधवारबाट नेपाल सहित दक्षिण एसियाली राष्ट्रहरुलाई कोरोना भाइरसविरुद्ध निर्माण भएको भ्याक्सिन अनुदानमा उपलब्ध गराउने भएको छ। भारतको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपाल, भुटान, माल्दिभ्स,…