Tag: #Video Confrence

सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको भिडियो कन्फरेन्सवाट मन्त्रिपरिषद् बैठक–कांग्रेसी नेताको आपत्ति

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी ओलीले सिंगापुरबाटै मन्त्रिपरिषद् बैठक गरेका छन्। उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले सोमबार ‘भिडियो कन्फरेन्स’ मार्फत बैठकको अध्यक्षता गरेका हुन्। प्रधानमन्त्री कार्यालयमा भिडियो कन्फरेन्समार्फत कुराकानी गर्न…