Tag: #visionsansar.com

ईश्वर पोखरेलको दावी दुईतिहाई बहुमत सहित बामपन्थी नेतृत्वको सरकार बन्ने–कांग्रेसी नेताको एमालेमा प्रवेश

  काठमाडौं। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले लामो समयदेखि चल्दै आएको राजनीतिक दुर्दशाको अन्त्य अव चाँडै हुने बताएका छन्। राजनीतिक अस्थिरताकै कारण यसविचमा मुलुक अस्तव्यस्त भएको भन्दै पोखरेलले अवको एक…

हिमाली र पहाडी ३२ जिल्लाका ३७ क्षेत्रमा निर्वाचन–प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सुरु

काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सुरु भएको छ। हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो। मतदान अपराह्न ५ बजेसम्म…

नेपाली नायिकाको आइटम डान्समा मातिएका भोजपुरी स्टारको मातिलो उन्माद

काठमाडौ। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको भोजपुरी फिल्ममा नेपाली नायिकाले आइटम डान्स गरेकी छन्। काशी अमरनाथ नामक भोजपुरी फिल्ममा नेपाली नायिका जेनिशा केसीले आइटम डान्स गरेकी हुन्। प्रियंका…

अदितीका बेजोड अर्धनग्न तस्बीर मोह

काठमाडौ। नेपालकी नव नायिका अदिती बुदाथोकीले आफ्नो अर्धनग्न तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि ती फोटोहरुको व्यापक चर्चा हुन थालेको छ। अनमोल केसी अभिनित तथा निर्मित चलचित्र कृ की नायिका…

काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको घरदैलोमा उर्लदो जनलहर–मेयरले हात मिलाउंदा सवै मक्खै

काठमाडौ। काठमाडौ क्षेत्र नंबर ९ (क) प्रदेशका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको घरदैलो कार्यक्रममा जन–लहर नै उर्लेको छ। शनिवार विहान आयोजित काठमाडौको कोर एरिया लगनटोल, भोटेवहाल, टेकु, ब्रम्हटोल लगायतका स्थानमा…

विशेष बरिष्ठ नागरिकहरुको सम्मानमा बाम घटकका उम्मेदवारहरुलाई आशीर्वाद

काठमाडौ। काठमाडौ महानगरपालिका वडा नंबर २४ का विशेष बरिष्ठ नागरिकहरुको सम्मान भएको छ। काठमाडौको इटुम्बहाल स्थित ताहाननीमा आयोजित कार्यक्रममा वडा नंबर २४ का बरिष्ठ नागरिकहरुको विशेष सम्मान भएको हो। ताहाननी…