Tag: Voice of Nepal Seson 3

किरण गजमेर । भुटानी शरणार्थी शिविर देखि भ्वाइस अफ नेपालसम्मको यात्रा ।। साधना सम्मानको ओइरो ।।।

काठमाडौं। नेपाली सांगीतिक प्रतिस्पर्धाको प्रतिष्ठित सम्मान भ्वाइस अफ नेपालको सिजन ३ को विजेता किरण गजमेर नागरिकताले नेपाली भने होइन । भुटानी शरणार्थी हुन्। भुटानवाट लखेटिएपछि झापाको भुटानी शिविर हुदै हाल…