Tag: #We are Nepali Global

अमेरिकावाट हामी नेपाली ग्लोवलको विश्वभरका नेपालीलाई जोड्ने गजबको अभियान

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियान शुरु भएको छ। त्यो नेपालवाट होइन, विश्वको अत्यन्त बैभशाली मुलुक अमेरिकाको न्यूयोर्कवाट भएको हो। सबैको भावना, चाहना र उद्देश्यलाई एकिकृत गर्दै…