Tag: #Women Cancer

नेपालमा अव स्तन तथा पाठेघर क्यान्सरको निःशुल्क उपचार हुने

काठमाडौ। नेपालमा स्तन तथा पाठेघर क्यान्सरको निःशुल्क उपचार हुने भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने भएको…