Tag: #World Invironment Day

काठमाडौंको वातावरण सफा गर्न १ अर्बको लगानी–७० भन्दा बढी संघ–संस्थाको संलग्नता

काठमाडौं। ४५ औ विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा मंगलवार काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागले विशेष कार्यक्रमको आयोजना गरेको छ। वातावरण सफाई संवन्धी विभिन्न संघ–संस्थाको विशेष सहभागितामा काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले…