Category: Crime

कम्युनिष्टको किल्ला भारतको त्रिपुरा राज्यमा बिजेपीको शानदार जित–लेनिनको शालिक तोडफोड–हिंसा भड्कियो

काठमाडौ। भारतको त्रिपुरा राज्यमा हिंसा भड्किएको छ। कम्युनिष्टको किल्ला मानिएको त्रिपुरामा भारतीय जनता पार्टी बिजेपीले चुनाव जितेपछि हिंसा भड्किएको हो। बिजेपीका कार्यकर्ताले रुसी क्रान्तिका नायक लेनिनको शालिक तोडफोड गरेका छन्।…

हिंसाको चपेटामा परेको सिरियामा एक हप्तामा ५ सय बालबालिको हत्या

काठमाडौ। धेरै समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा यो एक हप्ता मात्र ५ सय भन्दा बढी बालबालिका मारिएको विभिन्न अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ। राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली…

गुण्डा नाइके मनोज पुनसहित दुईजनाको प्रहरी इनकाउन्टरमा मृत्यु

रुपन्देही । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुनसहित दुई जनाको प्रहरी कारबाहीमा परेर मृत्यु भएको छ। गएराति रुपन्देहीको देवदह–४ भवानीपुरमा प्रहरीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको…

पूर्वीनेपालको सुनसरी र मोरङमा गैरकानुनीरुपमा करोडौं कारोबार गर्ने पाँच कंपनीका आठ संचालक पक्राउ

काठमाडौ। नेपाल प्रहरीले गैरकानुनीरुपमा करोडौं रुपैयाँ कारोबार गर्ने पाँच इन्भेस्टमेन्ट कम्पनीका आठ जना सन्चालकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोमबार छापामारी नेपाल राष्ट्र बैंक र सहकारी…

काठमाडौमा पक्राउ परेका १३ नक्कली डाक्टर चीनिया र एकजना अष्ट्रेलियन भएको पर्दाफास

काठमाडौ। दुई दिन अघि नेपाल प्रहरीले काठमाडौका विभिन्न अस्पतालबाट नियन्त्रणमा लिएका नक्कली डाक्टरहरु अधिकांश चीनवाट आएका चीनिया रहेको खुलासा भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज बुधबार प्रेस विज्ञप्ति…

नेपालमा विदेशी नक्कली डाक्टर गिरफ्तार

काठमाडौ। नेपालमा नेपाली मात्र नक्कली डाक्टर नभइकन विदेशी डाक्टर पनि नक्कली भेटिएको छ। ती विदेशी नक्कली डाक्टरहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। त्यसरी पक्राउ पर्ने विदेशी नक्कली डाक्टरमा २० जना…