Category: Crime

क्यानडाको टोरन्टोमा फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु–१५ जना घाइते

काठमाडौ। क्यानडाको टोरन्टोमा गंभीर सडक दूर्घटना भएको छ। उक्त दूर्घटनामा १० जनाको ज्यान गएको छ। पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा त्यो घटना भएको छ। घटनामा १५ जना…

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवको घरमा शंकास्पद वस्तु विस्फोटन

काठमाडौ। ललितपुरको हात्तीवनस्थित निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवको घरमा आइतवार सांझ शंकास्पद वस्तु विस्फोटन भएको छ। अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल…

नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला ३३ किलो सुनकाण्डमा पक्राउ

काठमाडौ। नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेको छ। निरौलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो। गृह मन्त्रालयले बनाएको छानविन समितिको निर्देशनपछि पक्राउ गरिएको…

मध्यपुर थिमीका हसमुख मेयर मदनसुन्दर श्रेष्ठमाथि सांघातिक हमला

काठमाडौ। मध्यपुर थिमी नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठमाथि हमला भएको छ। दुईजनाले शनिबार मेयर श्रेष्ठलाई सांघातिक हमला गरेका छन्। साँझ करिब ६ बजे मेयर श्रेष्ठको निवासअगाडि घर प्रवेश गर्न लागेका…

भारतीय राजदूतावास इकाइ कार्यालय विराटनगरको पर्खालमा बम विष्फोट

विराटनगर। विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज सोमवार राति बम विष्फोट भएको छ। आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक…

काबुलमा आत्मघाती बम विस्फोट–२९ को मृत्यु–५२ भन्दा बढी घाइते

काठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा २९ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अरु ५२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने…