Bhukampa mapकाठमाडौ। आज शुक्रबार राति १० बजेर ५ मिनेटको समयमा काठमाडौमा फेरि भूकम्प गएको छ। सुत्ने तर्खरमा रहेको काठमाडौमा एकाएक भूकम्पको ठूलै धक्का महशुश भएको छ। भूकम्पको धक्कावाट लामो समयपछि काठमाडौबासी त्रसित बनेको छ। भूकम्पको बारेमा थप विस्तृत जानकारी आउन सकेको छैन्।

प्रकाशन मिति–२०७२ साल माघ २२ गते शुक्रबार ।