काठमाडौ । अमेरिकी यौन खेलौना निर्माण कंपनीले अव यौनाङ्ग सहितको सेक्स रोबोट बजारमा ल्याउने तर्खर गरेको छ। रियलडल नामक उक्त कंपनीले अर्को बर्ष बजारमा ल्याउने तयार गरेको सेक्स रोबोटमा सवै खाले सुविधा हुने बताइएको छ।

sex-dollनेपाली रुपैया १५ लाख पर्ने आँकन गरिएको सेक्स रोबोटले मान्छेले भन्दा अत्याधिक सेक्स सुख दिने कंपनीको दावी रहेको छ। पूर्ण परिपक्व सुन्दरीले भन्दा अत्यन्त राम्रो ढंगले सेक्स सुविधा दिने सेक्स रोबोटको प्रयोगले विश्वमा हलचल नै मच्चाउने अन्दाज गरिएको छ।

पहिलो लतमा महिला सेक्स रोबोट ल्याउने तर्खरमा रहेको कंपनीले त्यसको लगतै पुरुष सेक्स रोबोट पनि ल्याउने भएको छ।
(समाचार एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७३ साल पुस १५ गते शुक्रबार ।