काठमाडौ। इटालीमा हालै भएको जनमत संग्रहमा त्यस विरुद्ध मतदान गर्नेहरुसंग सेक्स संवन्ध राख्ने घोषणा गरेकी एक मोडलले हालसम्म ४ सयजनासँग सेक्स गरिसकेको खुलासा भएको छ।

Sexi Model Paol

अन्तरराष्ट्रिय समाचार एजेन्सीका अनुसार इटालीकी २७ बर्षिया मोडल पाओला साउलिनोले उक्त संवन्ध राखिसकेकी हुन्। जनमत संग्रह विरुद्ध मतदान गर्ने १ करोड ९४ लाखसँग सेक्स गर्ने बाचा गरेकी पाओलाले त्यस बचन पूरा गर्ने क्रममा ४ सयजनासँग संवन्ध बनाइसकेकी छन्।

बचनकी पक्का पाओलाले ४ सयजनासंग संवन्ध कायम गरिसक्दा थाकेको महशुश गरेकी छन्। यसैवीच इटालीको जनमत संग्रहविरुद्ध मतदान गर्ने सवैलाई धन्यवाद दिन पोम्पा टुर समेत गरिसकेकी पाओलाले बचन पूरा गर्ने क्रममा अपचरितसँग सेक्स संवन्ध राख्ने क्रममा तनाव र थकान हुने गरेको डेली स्टार नामक इटालीको एक समाचार माध्यमलाई प्रतिक्रिया दिने क्रममा भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।