• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेताको चुनौति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेताको चुनौति
0
VIEWS

वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेता तथा क्यालिफोर्निया राज्यका पूर्व गभर्नर आर्नोल्ड श्वार्जनेगरले पेशा परिवर्तन गर्न चुनौती दिएका छन्। राष्ट्रपति ट्रम्पले श्वार्जनेरद्वारा संचालित टेलिभिजन कार्यक्रमको लोकप्रियता घट्दै गएको भन्दै उपस्थित सर्वसाधारणलाई श्वार्जनेगरको लोकप्रियता बढाउनका लागि प्रार्थना गर्न भनेका थिए।

Arnold

कुनै समय आफूले नै संचालन गरेको उक्त कार्यक्रममा बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘म आर्नोल्ड श्वार्जनेगरका लागि प्रार्थना गर्दछु कि त्यो कार्यक्रमको लोकप्रियता पहिलेजस्तै बनोस्।’जवाफमा आर्नोल्ड श्वार्जनेगरले ट्वीटरमा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘म सँगै एउटा तरिका छ, हामी आफ्नो पेशा परिवर्तन गरौं, तपाई टेलिभिजन कार्यक्रमको लोकप्रियता बढाउन माहिर हुनुहुन्छ, म तपाईको ठाउँमा गएर काम गर्छु जसबाट जनताले चैनसँग सुत्न पाउनेछन्।’

Donald Trump with his wife Maleniya Trump
Donald Trump with his wife Maleniya Trump

उल्लेखनीय छ, आर्नोल्ड र ट्रम्प एकै पार्टीका हुन् । आर्नोल्डले रिपब्लिकन पार्टीबाटै क्यालिफोर्निया राज्यको गभर्नर भएर राजनीतिमा काम गरिसकेका छन् । ट्रम्पले पनि टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा ‘दि एपरेन्टिस’ संचालन गरेका थिए। राष्ट्रपतिको उम्मेदवारका रुपमा सक्रिय भएपछि उनले सो कार्यक्रम संचालन गर्न छाडेका थिए। उनको ठाउँमा हाल श्वार्जनेगरले कार्यक्रम संचालन गर्दै आएका छन्।

कार्यक्रमको नाम परिवर्तन गरेर ‘सेलिब्रिटी एपरेन्टिस’ राखिएको छ। ट्रम्पले क्याथोलिक चर्चको वार्षिक कार्यक्रम ‘नेशनल प्रेयर ब्रेकफास्ट’ मा भने, ‘जब मैले राष्ट्रपति पदका लागि निर्वाचनमा भाग लिने फैसला गरेँ, मैले उक्त शो छाड्नु पर्‍यो, मेरो ठाउँमा आर्नोल्डलाई लिइयो । त्यसपछि के भयो भन्नेकुरा हामी सबैलाई थाहा छ। शोको लोकप्रियता गिर्दो छ ।, म चाहन्छु शो र आर्नोल्डका लागि प्रार्थना गरौं ।’ (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल माघ २१ गते शुक्रबार ।

Tags: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक चरमपन्थीलाई पूर्ण रुपमा सखाप पार्ने
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59715
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
कहीकतै नभएको अनौठो कार्यक्रम

कहीकतै नभएको अनौठो कार्यक्रम

5 June 2023
सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

5 June 2023
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.