• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

गोकर्णमा १५ दिने नेतृत्व विकास उदघोषण तालिम संपन्न–महिला दिदीबहिनीहरु अत्यन्त लाभान्वित

गोकर्णमा १५ दिने नेतृत्व विकास उदघोषण तालिम संपन्न–महिला दिदीबहिनीहरु अत्यन्त लाभान्वित
0
VIEWS

Gokrna Training Ending 6काठमाडौ। हरेक मानिसभित्र कुनै न कुनै प्रकारको क्षमता हुने गर्दछ। त्यो क्षमता भएर पनि सवैको सामुन्ने प्रस्तुत गर्न प्रायले त्यतिको सकिरहेको हुंदैन। त्यसको लागि क्षमता अभिबृद्धि कार्यक्रम अत्यन्त लाभदायिक हुने गर्दछ।

त्यस क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत नेतृत्व विकास उदघोषण तालिमले त अझ मानिसभित्र लुकेर रहेका क्षमतालाई प्रदर्शन गर्न मदत गर्ने गर्दछ। जुन कुरालाई गोकर्णेश्वर नगरपालिका वडा नंवर ४ स्थित गोकर्ण माध्यमिक विद्यालयको सभाहलमा आयोजित नेतृत्व विकास उदघोषण तालिमको समापन समारोहमा अधिकाँश वक्ताहरुले जोड दिएका छन्।

Gokrna Training Ending 1त्यसमाथि १५ दिने नेतृत्व विकास उदघोषण तालिममा सहभागी प्रशिक्षार्थीहरुव्दारा विभिन्न बेजोड उदघोषण प्रस्तुति समापन समारोहमा प्रस्तुत हुंदा प्रमुख अतिथिका रुपमा आइपुगेका गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा उपमेयर शान्ति नेपालले खुलेरै प्रतिभावान प्रशिक्षार्थी तथा प्रमुख तालिम प्रशिक्षक श्याम स्मृतको तारिफ गरेका थिए।

Gokrna Training Ending 8तालिम अत्यन्त उपलव्धीमूलक भएको मेयर चालिसे र उपमेयर नेपालको भनाई रहेको छ। मेयर चालिसेले हरेकमा लुकेको क्षमता हुने गर्दछ र त्यसलाई प्रदर्शन गर्न नसकिरहेको हुन्छ भन्दै यस्ता कार्यक्रमले त्यसलाई प्रस्फुट गर्न मदत मिल्ने गरेको जिकिर गर्दै आफू पनि कुनैबेला गीतकार भएको खुलासा गरेका छन्। तीसको दशकमा आफ्ना गीतहरु ओम विक्रम विष्ट लगायतका गायकले रेडियो नेपालमा रेकर्ड गर्न पालो कुरेर बसेको त्यो बेलाको संझना पनि मेयर चालिसेले सुनाए।

Gokrna Training Ending 10उपमेयर नेपालले यस तालिमवाट गोकर्णका महिला दिदीबहिनीहरुले चारजनाको अगाडि निर्धक्क आफ्ना कुरा राख्न सक्ने भएको पाएको र भोलिको नेतृत्व लिने नेतृहरु यसै तालिममा सहभागी दिदीबहिनीहरु मध्येवाटै हुने संभावना औल्याउन पछि परिनन्। यो तालिम महिला दिदीबहिनीहरुको नेतृत्व विकासमा निक्कै लाभदायिक सिद्ध भएको ठहर पनि उपमेयर नेपालले गरेकी छन्।

Gokrna Training Ending 7गोकर्णेश्वर नगरपालिका वडा नंवर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले यस नेतृत्व विकास उदघोषण तालिम कार्यक्रमले गोकर्णका स्थानीय महिलाहरुको क्षमतामा अभिबृद्धि भएको आफूले प्रत्यक्ष पाएको र उनीहरुको सर्वाङ्गिन विकासका लागि थप कार्यक्रमका लागि नगरपालिकामा पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन्।

Gokrna Training Ending 12नेपाली कांग्रेस गोकर्णेश्वर नगर परिषद सदस्य बालकृष्ण श्रेष्ठले तालिम अत्यन्त उपलव्धीमूलक पाएको र आफू स्वयम तालिममा उपस्थित भएर त्यसको नजरअन्दाज गर्न पाएको बताएका छन्। त्यसैगरेर, नेकपा माओवादी केन्द्रका प्रतिनिधि अधिवक्ता न्हूच्छेनारायण श्रेष्ठ मिलन, वडा सदस्य बालकृष्ण श्रेष्ठ, सह–तालिम प्रशिक्षक नारायण राई, प्रमुख तालिम प्रशिक्षक श्याम स्मृत, आयोजक क्षमता अभिबृद्धि कार्यक्रम उपभोक्ता समितिकी संयोजक सीता श्रेष्ठ लगायतले तालिमको आवश्यकता र यसको उपयोगिता तथा सफलताको बारेमा प्रकाश पारेका थिए।

Gokrna Training Ending 4कार्यक्रममा १५ दिने नेतृत्व विकास उदघोषण तालिममा सहभागी ३३ जना प्रशिक्षार्थी तथा प्रमुख तालिम प्रशिक्षकलाई प्रमाण–पत्र प्रदान गरिएको थियो।

प्रकाशन मिति–२०७४ साल जेष्ठ २९ गते सोमवार ।

Tags: #Gokarna#Sita Shresthashyam smritगोकर्णमा १५ दिने नेतृत्व विकास उदघोषण तालिम संपन्न–महिला दिदीबहिनीहरु अत्यन्त लाभान्वित
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.