• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

गोकर्णेश्वर नगरपालिकाका मेयर संतोष चालिसेको उदघोष गोकर्णेश्वर अपाङ्ग मैत्री सुन्दर नगर बन्ने

गोकर्णेश्वर नगरपालिकाका मेयर संतोष चालिसेको उदघोष गोकर्णेश्वर अपाङ्ग मैत्री सुन्दर नगर बन्ने

Santosh Chalise-Mayor of Gokarneswor Municipality

0
VIEWS
Santosh Chalise-Mayor of Gokarneswor Municipality
Santosh Chalise-Mayor of Gokarneswor Municipality

काठमाडौ। अपाङ्ग तथा अपाङ्गता सवालका विषयमा जतिसुकै चर्का नारा तथा भाषण गरेतापनि अपाङ्गता भएका घर–परिवारहरुमा यसप्रति जागरण र जागरुपता आउन सकेको पाइदैन। अपाङ्गता भएका घरका व्यक्तिहरुलाई घरमा नै सिमित गर्ने नेपाली परम्पराका कारण अपाङ्गताका सवालमा राज्य तथा सरकारले जतिसुकै बजेट विनियोजन गरेतापनि त्यसको सही प्रयोग हुन नसकेको र उनीहरुसम्म पुग्न नसकेको सरोकारवालाहरुको भनाई रहेको छ।

Swastha Samaj Nepal 2

गोकर्ण पार्टीचौरस्थित गोकर्ण माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित अपाङ्ग क्षमता अभिबृद्धि कार्यक्रममा सरोकारवालाहरुको त्यसप्रकारका भनाई संप्रेषित भएको लगतै अपाङ्गहरुको हक, हित र अधिकारका लागि गोकर्णेश्वर नगरपालिकाले विशेष पहल गर्ने प्रतिवद्धता नवनिर्वाचित मेयर संतोष चालिसेले व्यक्त गरेका छन्।

Gokarna Mayor Santosh Chalise 2मेयर चालिसेले गोकर्णेश्वर नगरपालिकालाई अपाङ्ग मैत्रीको सुन्दर नगर बनाउने योजना अनुरुप आफू क्रियाशील भएको र यसमा सवैको सहयोग आवश्यक भएको बताए। कार्यक्रममा गोकर्ण–४ स्थित स्वस्थ समाज नेपालकी अध्यक्ष सीता श्रेष्ठले अपाङ्ग तथा बौद्धिक अपाङ्गहरुको समस्या र उनीहरुको आवश्यकताका बारेमा प्रकाश पारेकी थिइन्।

Gokarna Mayor Santosh Chalise 3उपमेयर शान्ति नेपालले अपाङ्गता भन्ने कुरा कतिखेर र कहिले हुन्छ भन्ने कुरा भन्नै नसक्ने भएकोले यसतर्फ सचेत हुन सवैलाई आव्हान गरेकी छन्। कार्यक्रममा नेपाली कांग्रेस गोकर्ण वडा नंबर ४ प्रतिनिधि बालकृष्ण श्रेष्ठ लगायतका वक्ताहरुले अपाङ्गहरुको समस्या र समाधानका विषयमा वोलेका थिए।

Gokarna Mayor Santosh Chalise 4अपाङ्ग क्षमता अभिबृद्धि कार्यक्रमको लगतै गोकर्ण ४ स्थित स्वस्थ समाज नेपालमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको बस्तुस्थितिका बारेमा बुझ्न मेयर संतोष चालिसे, उपमेयर शान्ति नेपाल लगायत स्वस्थ समाज नेपालमा पुगेका थिए।

Gokarna Mayor Santosh Chalise 5

Swastha Samaj Nepal 1प्रकाशन मिति–२०७४ साल जेष्ठ २२ गते सोमवार ।

Tags: गोकर्णेश्वर नगरपालिकाका मेयर संतोष चालिसेको उदघोष गोकर्णेश्वर–अपाङ्ग मैत्री सुन्दर नगर बन्ने
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59715
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
कहीकतै नभएको अनौठो कार्यक्रम

कहीकतै नभएको अनौठो कार्यक्रम

5 June 2023
सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

5 June 2023
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.