• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Crime

नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड रकम विदेशी ह्याकरवाट ह्याक भएको पर्दाफास–बैंकलाई ठूलो नोक्सानी

नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड रकम विदेशी ह्याकरवाट ह्याक भएको पर्दाफास–बैंकलाई ठूलो नोक्सानी
1
VIEWS

काठमाडौ। नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड रुपियाँ विदेशी ह्याकरले ह्याक गरेको रहस्यको पर्दाफास भएको छ।

नेपालवाट प्रकाशित राष्ट्रिय दैनिक नेपाल समाचारपत्रका अनुसार, लक्ष्मी पूजाको दिन बेलुकी बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिपोर्ट सबै शाखा कार्यालयले बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई दिएको भए पनि आइतबार बिहान बैंकको सिस्टम हेर्दा ३० करोड रुपियाँ नदेखिएपछि बैंकमा खैलाबैला मच्चिएको थियो।

NiC Asia Bank

बैंकले रकमको खोजी गर्ने कामलाई तीव्रता दिइरहेका बेला उक्त रकम अन्तर्राष्ट्रिय ह्याकरहरूले ह्याक गरेको पत्ता लागेको थियो। बैंकबाट उक्त रकम ह्याक भएपछि बैंकका सूचना प्रविधि विज्ञहरूले ह्याक भएको केही रकम फर्काउन सफल भए पनि अन्य रकम भने ह्याकरहरूले ह्याक गरेर विदेशमा रहेको बैंकमा ट्रान्सफर गरेको आशंका गरिएको छ।

ह्याकरहरूले बैंकको अन्तरदेशीय बैंकिङ कारोबारको स्विफ्ट सर्भरमा ह्याक गरेर रकम ट्रान्सफर गरेको देखिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले भनेका छन्। उनका अनुसार बैंकबाट रकम ह्याक भएपछि अहिले स्विफ्ट सिस्टमलाई बन्द गरिको छ।

सहायक कार्यकारी अधिकृत न्यौपानेले रकम ह्याक भएको तर ठूलो रकम ह्याक नभएको बताए पनि बैंकका एक उच्च अधिकारीले भने ठूलै रकम ह्याक भएको बताएपछि अहिले बैंकले आन्तरिकरूपमा छानविन गरिरहेको छ। रकम ह्याक भएपछि बैंकले स्थानीय फरेन्सिक विज्ञको सहयोगमा अनुसन्धान भैरहेको छ। अहिले बन्द अवस्थामा रहेको स्विफ्ट सर्भर सञ्चालन गर्न विदेशी फरेन्सिक विज्ञले जाँच गरेर स्वीकृति दिएपछि मात्रै सर्भर पुनः सञ्चालनमा ल्याउने भएको छ।

बैंकले अन्तरदेशीय बैंकिङ कारोबार रकममात्रै ह्याक भएको बताए पनि उक्त बैंकमा पैसा राख्ने ग्राकहहरू भने अहिले अत्तालिन थालेका छन्। बैंकले जनताको रकम ह्याक नभएको बताए पनि ग्राहक ढुक्क हुन सकेका छैनन्। एनआईसी एसिया बैंकले उक्त घटनालाई गोप्यरूपमा राखेर छानविन गरिदिन नियामक निकाय राष्ट्र बैंकलाई आग्रह गरेको थियो। राष्ट्र बैंकले उक्त घटनाको अनुसन्धान गरिरहेको र त्यसबारेमा छिट्टै टुंगोमा पुग्ने बताएको छ।

राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार एनआईसी एसिया बैंकको खाताबाट विदेशबाटै रकमान्तर गरेको देखिन्छ। उनले यो विषयमा अध्ययन गर्न अध्ययन टोली पठाइसकेको र एनआईसी एसिया बैंकसँग कारोबार गर्ने विदेशी बैंकहरूलाई काराबार नगर्न भनेको छ।

बैकबाट रकम ह्याक भएको खबर पाएको नेपाल प्रहरीको विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलीले छुट्टाछट्टैरूपमा अनुसन्धान शुरू गरेको छ। राष्ट्र बैंकले एनआईसी एसिया बैंकसँग कुनै पनि कारोबार नगर्न विदेशी बैंकलाई आग्रह गरेपछि सोही बैंकमार्फत् एलसीको कारोबार गर्ने व्यापारी मर्कामा परेका छन्।

त्यस्तै सोही बैंकको माध्यमबाट नेपालमा पैसा पठाउने कामसमेत रोकिएको छ। ३० करोड रुपियाँ एनआईसी एसियाको ह्याक भएकाले राष्ट्र बैंककले स्विफ्ट कारोबार बन्द गर्दा एनआईसी एसिया बैंकले ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक ६ गते सोमवार ।

Tags: HakingNIC Asia Bankनेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड विदेशी ह्याकरले ह्याक भएको पर्दाफास–बैंकलाई ठूलो नोक्सानी
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59704
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.