• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Religious

पासा पुच गुठी साउथ इष्ट लण्डनको गौरबमय प्रस्तुति–गौरबमय म्हःपूजा र नयाँ बर्षको भव्य कार्यक्रम

पासा पुच गुठी साउथ इष्ट लण्डनको गौरबमय प्रस्तुति–गौरबमय म्हःपूजा र नयाँ बर्षको भव्य कार्यक्रम
0
VIEWS

लण्डन। पासा पुच गुठी साउथ इष्ट लण्डनको गौरबमय प्रस्तुतिको रुपमा म्हःपूजा तथा नेपाल संवत नयाँ बर्ष ११३८ भव्य रुपमा मनाएको छ। २० अक्टोबरको सांझ लण्डनमा आयोजित एक समारोहबीच म्हः पूजा र नेपाल सम्वत ११३८ मनाएको हो।

London Mha Pooja 4

परम्परागत नेवारी र नेपाली राष्ट्रिय पोशाकमा सहभागी करिब तीनसयको उपस्थितिमा १ सय ८० जनाले विधिवत रुपमा म्हः पूजा गरे । नेवार समुदायमा कात्तिक शुक्ल प्रतिपदाका दिन आफ्नो शरीर अर्थात म्हः पूजा गर्ने परम्परा छ । उता, राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८०२) मा गरीब जनताको ऋण मोचन गरी नेपाल सम्वत शुरुआत गरेका थिए।

त्यसै खुशीयालीमा म्हःपूजाकै दिन नेपाल संवत नयाँ बर्ष प्रारम्भ गरिएको खुशीयालीमा नयाँ बर्ष ११३८ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम पनि गरियो। लण्डनको मिचेल कम्युनिटी हल, वेलिङमा आयोजित उक्त कार्यक्रममा सहभागीलाई समे बजीले स्वागत गरिएको थियो । पासा पुच गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशिल प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी थिए–बेलायत स्थित नेपाल राजदूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे । प्रजापति र घिमिरेले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए।

London Mha Pooja 2

कार्यक्रम संयोजक माधवलाल श्रेष्ठले स्वागत मन्तव्य दिए। चलचित्र तुयुमतिका नायक तथा निर्माता अनि चर्चित कलाकार मनिषकुमार श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। कार्यक्रममा प्रमुख अतिथी घिमिरे, पासा पुच गुठी यूकेका अध्यक्ष कुमार श्रेष्ठ र आयोजक संस्थाका अध्यक्ष प्रजापतिले शुभकामनासहित आफ्ना धारणा राखेका थिए।

London Mha Pooja 3

कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहयो। उक्त अवसरमा नेवा झांकी प्रस्तुत गरियो। जसमा कुमारी (फियोना महर्जन) र पञ्चकन्या (रिउरी मास्के, स्टेल्सा मास्के, आर्या श्रेष्ठ, अरिसा श्रेष्ठ, सर्लिन श्रेष्ठ) सहभागी थिए। धिमे बाजासंगै सुनिता गौतमले मन्जुश्री नृत्य प्रस्तुत गरिन् भने विनोद चिपालुले लाखे नाच प्रदर्शन गरे । सत्यप्रसाद प्रजापतिले 
भैरवनाथ, आयुषा श्रेष्ठले महालक्ष्मी र इर्भिन श्रेष्ठले भुच्चा नाच देखाए । देवी, बेटा ध्व लगायत नाच पनि देखाइएको थियो।

सेविका जिसीले नेपाली गीत ए भेना यो साल‘बोलको गीतमा नाचेकी थिइन्। आयुषा श्रेष्ठ र आशिष श्रेष्ठले नेवा नृत्य देखाए । सुशिल प्रजापति, श्रीद्ववारे, सुमन महर्जन, सोनी श्रेष्ठ, आशिष श्रेष्ठ, सिरज श्रेष्ठ, सन श्रेष्ठ र आर्या श्रेष्ठले परम्परागत धिमे र ढा बाजा प्रस्तुत गरेका थिए । सत्यप्रसाद प्रजापतिले नेवा र नेपाली गीत प्रस्तुत गरे।
कार्यक्रममा धिमे बाजाको विभिन्न ताल (धेन्डेङ बला) को प्रतिष्पर्धा पनि रोचक भएको थियो। जसमा मध्यपुर, कान्तिपुर र भक्तपुरको 
प्रतिनिधित्व गराइएको थियो।

London Mha Pooja 1

भक्तपुरबाट सत्यप्रसाद प्रजापति र सुशिल प्रजापति, मध्यपुरबाट श्रीद्ववारे प्रजापति र काठमाडौबाट सुमन महर्जनले धेन्डेङ बलामा भाग लिएका थिए । नयां पुस्ताका आर्या, सन, आशिष र सिरजले पनि उक्त प्रतियोगितामा भाग लिए । कार्यक्रममा नेवार जातीबाट उत्कृष्ट प्रदर्शन र योगदान 
गर्नेलाई एक्सेलेन्स अवार्डले सम्मानित गरियो। जसमा प्रतिभा नछत्रमा फस्ट रनरअप आयुषा श्रेष्ठ, मिसेस यूके नेपाल २०१७ आस्था जोशी बाटाजु, द लिजेन्ड अफ शंखधर फिल्मका एनिमेटर संयुक्त श्रेष्ठ थिए भने प्रेसिडेन्ट च्वाइस अवार्ड आशिष श्रेष्ठले पाए ।
प्रकाशन मिति–२०७४ साल कात्तिक ७ गते मंगलवार ।

Tags: Mha Pooja & Nepal Era 1138 in Londonपासा पुच गुठी साउथ इष्ट लण्डनको गौरबमय प्रस्तुति–गौरबमय म्हःपूजा र नयाँ बर्षको भव्य कार्यक्रम
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57997
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40002
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.