• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Crime

बेलायतको म्यानचेस्टर शहरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा २२ जनाको मृत्यु

बेलायतको म्यानचेस्टर शहरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा २२ जनाको मृत्यु
0
VIEWS

काठमाडौ। बेलायतको म्यानचेस्टर शहरमा गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । त्यहाँको प्रहरीले यसलाई चरमपन्थी हमला भनेको छ। म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट भएको थियो।

UK Attackt 1ठूलो आवाजसहित भएको विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। विस्फोटपछि म्यानचेस्टर भिक्टोरिया स्टेसनबाट रेल आवागमनमा रोक लगाइएको थियो । गायिका एरियाना ग्रान्डे भने सुरक्षित रहेको समाचारस्रोतले भनेको छ।

कन्सर्टको टिकट घर नजिकै ठूलो आवाजका साथ दुई वटा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। यसैवीच बेलायतको म्यानचेष्टर सहरमा सोमबार साँझ आयोजित संगीतमय सन्ध्या भईरहेको स्थानमा भएको हिंसात्मक हमलाको विरुद्धमा विश्वभरका नेताहरुले ऐक्वबद्धता जनाएका छन् ।

बेलायतका प्रधानमन्त्री टेरेसा मेले यो अत्यन्त डरलाग्दो आतंककारी आक्रमण भएको बताउँदै यस घटनाबाट नआत्तिन र सबैलाई सम्हालिन आह्वान गरेकी छन्। उनले दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासन लागि परेका पनि जानकारी दिएकी छन्।

चीनका राष्ट्रपति सि जिनपिङले मंगलबार भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्दै बेलायतकी महारानी एलिजावेथ द्धितियालाई समवेदना सन्देश पठाएका छन्। सन्देशमा राष्ट्रपति सिले गहिरो समवेदना व्यक्त गर्नुका साथै मृतक प्रति श्रद्धाञ्जलि अपर्ण गरेका छन्।

त्यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभत्स हत्याको निन्दा गरेका छन्। उनले यस दुखद् घडीमा बेलायत र बेलायती जनताको साथमा आफू रहेको रहेकासमेत उल्लेख गरेका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकबाद विरुद्धको सहकार्यलाई अझ बढाउन आवश्यक भएकोमा जोड दिएका छन्। बेलायतको म्यान्चेष्टरमा भएको आक्रमणको विरोधमा एक सन्देश प्रकाशित गरी राष्ट्रपति पुटिनले अमानवीय अपराध गर्नेहरु अक्षम्य हुने बताएका छन् । उनले आतंकबाद विरुद्ध लड्नका लागि आवश्यक सहयोग र सहकार्य बढाउन तयार रहेको पनि स्पष्ट पारेका छन्।

श्रीलंकाको विदेश मन्त्रालयका प्रवक्ता महीशिनी कोलोनेले म्यान्चेष्टरमा भएको आक्रमणबाट श्रीलङका दुखी भएको बताए। उनले अतिकठोर घटनाबाट पीडितप्रति आफ्नो सरकारको सहानुभूति रहेकोपनि ट्वीटरमा लेखेका छन्। सिंगापुरको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा निर्दोष मानिसमाथी भएको अमानवीय हमलाको भ्रत्सर्ना गरिएको छ। मृतकप्रति गहिरो श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

इजिप्ट सरकारले म्यान्चेष्टरमा भएको आक्रमणलाई आतंककारी आक्रमण भन्दै आक्रमणकारीको कडा आलोचना गरेको छ। इजिप्टको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आतंकबाद विरुद्ध लड्न आफू सधै बेलायत सरकारसँग सहकार्य गर्न तयार रहेको स्मरण गराइएको छ। म्यान्चेष्टरमा विस्फोटन हुँदा भवन हल्लिएको र अनौठो हावामा उडेको एक जना प्रत्यक्षदर्शीले बताएका छन्।

UK Attackt 2घटनास्थलमा बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ। घटनास्थल क्षेत्रलाई घेराबन्दी गरिएको छ भने नजिकै रहेको मुख्य रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध गरिएको छ। घटनापछि कैयौँ प्रत्यक्षदर्शी अताल्लीएका छन् भने वेलायती जनता त्रसित भएको पाइएको छ । (एएफपी र सिन्ह्वा समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल जेष्ठ ९ गते मंगलवार ।

Tags: बेलायतको म्यानचेस्टर शहरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा २२ जनाको मृत्यु
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57997
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40002
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.