• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

भारतमा नेपालका राष्ट्रपतिको अपमान भएबाट अव राष्ट्रपतिले भ्रमण छोट्याइने

नेपालका राष्ट्रपतिलाई भारतमा राज्यमन्त्रीव्दारा स्वागत–प्रोटोकल अनुसार अपमानजनक व्यवहार
0
VIEWS

Bidhya Devi Bhandari In India 2काठमाडौ। भारतको पाँचदिने राजकीय भ्रमणमा गएकी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई विमानस्थलमा भारतीय राज्यमन्त्रीले स्वागत गरेपछि सर्वत्र आलोचना भएको छ। नेपालप्रति भारतले गरेको अपमानको पराकाष्ठता नै मानिएको छ। भारत भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले यसले गर्दा आफ्नो भ्रमण छोट्याउने बुझिएको छ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा ५ दिने भ्रमणको लागि सोमबार भारत पुगेकी राष्ट्रति भण्डारीलाई विमानस्थलमा राज्यमन्त्रीले स्वागत गरेपछि नेपालस्थित् राष्ट्रपति निवास शितलनिवासमा गम्भिर समिक्षा भएको समाचार स्रोतको दावी रहेको छ । नयाँदिल्लीको ईन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भण्डारीलाई भारतीय महिला तथा बालबिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरे लगत्तै राष्ट्रपति भण्डारी आफन्तहरुले आजै भ्रमण छोट्याउनेबारे छलफल गरेको स्रोतको दावी रहेको छ।

भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आउँदा राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् । मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत भिआआईपीहरु विमानस्थलमा रिसिभ गर्न पुगेका थिए। तर, भारत सरकारले नेपालका राष्ट्रपति भण्डारीको स्वागतमा राज्यमन्त्रीलाई विमानस्थल पठाएपछि नेपालको राष्ट्रपति भवन शितलनिवासमा यसबारेमा गम्भिर समिक्षा भएको छ। उनीहरुले भारतले राष्ट्रपति भण्डारीको भ्रमणलाई महत्व नै नदिएको झल्किने विज्ञहरुले बताएपछि शितलनिवासले राष्ट्रपति भण्डारीलाई भ्रमण छोट्याउनको लागि आग्रह गरिसकेको छ।

राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार नयाँदिल्ली गएकी हुन् । भारत बसाइको क्रममा उनले समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । तर अब राष्ट्रपति भण्डारी शुक्रबार अघि नै स्वदेश फर्किर्ने बुझिएको छ उनले नयाँ दिल्लीमै महत्वपूर्ण भेटवार्ता गर्ने र संभवत बुधबार नै स्वदेश फर्किने बुझिएको छ ।
प्रकाशन मिति–२०७३ साल बैशाख ४ गते सोमवार ।

Tags: भारतमा नेपालका राष्ट्रपतिको अपमान भएबाट अव राष्ट्रपतिले भ्रमण छोट्याइने
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.