मुसलमान मुलुक इन्डोनेसियाकोको मुद्रामा हिन्दू देवता

0 minutes, 0 seconds Read

indonesiyan-currency-noteकाठमाडौ। विश्वको सवैभन्दा धेरै मुसलमानको जनसंख्या भएको मुलुक इन्डोनेसियाको मुद्रामा भने हिन्दू देवता गणेशको चित्र अंकित भएको देखिन्छ। जुन सवैका लागि आश्चर्य तथा खुल्दुलीको विषय बनेको छ।

मुसलमान मुलुकको नोटमा हिन्दू देवता हुनु नै अनौठो विषय बनेको छ। यसको पछाडि एउटै कारण ८० प्रतिशत मुसलमान भएको इन्डोनेसियमा अझै हिन्दू संस्कृतिलाई अनुसरन गर्ने गरिएको छ।

अर्कोतर्फ इन्डोनेसियामा गणेशलाई शिक्षा, कला र विज्ञानको देवताको रुपमा मानिन्छ। प्राचिन कालमा इन्डोनेसियामा हिन्दू शासकहरुको राज भएकोले यहाँ हिन्दू संस्कृतिको छाप रहिरहेको पाइन्छ।
एजेन्सी
प्रकाशन मिति–२०७३ साल भदौ २३ गते विहीवार ।

Similar Posts